-->
सुन्धाराको बीच सडकमा राँगोले मच्चायो बितण्डा [फोटो]
Advertisement

काठमाडाैं-सुन्धारामा बिहीबार दिउसो एउटा छाडा राँगोले आतंक मच्चायो। एकाएक बीच सडकमा दाैडेर आएको राँगोले बाटो हिड्ने यात्रु, मोटरसाइक र स्कुटरमा सवारहरूलाई धमाधम सिंङले उधिनेर उद्दण्ड मच्चायो।
ठूला सवारी साधन पनि राँगोले धकेलेर केहीबेरमै त्यहाँ ट्राफिक अवस्था अस्तव्यस्त भयो, भागदाैड मिच्चियो।
केहीबेर चलेको राँगो-आतंक रोक्न महानगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी पुगेका थिए।
तस्बिरः दिनेश गोले


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.