-->
त्रिभुवन विमानस्थलमा ठुलो दुर्घटनाबाट जोगियो थाई एयरवेज
Advertisement

काठमाडौं, ४ असार । शनिबार मध्यान्न १२ बजे थाई एयरवेजको विमान दुर्घटना हुनबाट जोगिएको छ । एफएसटिजेआर कल साइईन रहेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गर्दा पछाडीको पाङग्रामा आगलागी भएको थियो ।
दुर्घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको बताईएको छ । अवतरणकै क्रममा आगलागी भएपछि लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विमानको मर्मतपछि शनिबार नै बैंकको उडान भर्नेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.