-->
महिलाका लागि अचम्मका नियम, ब्रा–पेन्टी लगाउँदा पनि कानूनी कारवाही
Advertisement

हुन त अहिले संसारभर महिला–पुरुष समान भन्ने अभियान नै चलेको छ । कतिपय देशमा महिला र पुरुषमा कुनै भेदभाव पनि छैन र महिला पुरुषभन्दा अघि रहेको पनि देखिन्छ । तर, अहिले पनि विश्वका विभिन्न देशमा महिलामाथि विभिन्न प्रकारका भेदभाव भइरहेकामे छ । भेदभाव कतिसम्म गहिरो छ भने एउटा देशमा महिलालाई भित्री वस्त्र लगाउन प्रतिबन्ध छ । अर्को एक देशमा महिलालाई खेल हेर्न प्रतिबन्ध छ । आउनुहोस, आज हामी अहिलेको २१ औं शताब्दीमा पनि महिलामाथि भेदभावका लागि बनाइएका अचम्मका नियमका बारेमा जानकारी लिऔं :
१) साउदी अरेबिया : अहिले विश्वका धेरै देशमा महिलाहरु आफ्नै सवारी चलाएर कार्यालय जानु–आउनु वा हिंडनु अहिले सामान्य हो । तर, विकसित देशको रुपमा चिनिने साउदी अरेबियामा अहिले पनि महिलालाई ड्राइभिङको अनुमति छैन । यदि कोही महिलाले ड्राइभिङ गरेको पत्तो पाएमा त्यहाँको कानून अनुसार कडा कारवाही हुने गर्छ ।
२) उत्तरी कैरलिना : यहाँका महिलाहरुलाई सधै आफ्नो शरीर ढाकेर राख्नुपर्ने बाध्यता छ । यहाँको सेलोर्टमा महिलालाई दिनभर १६ गज शरीरसम्म शरीर ढाकेर राख्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
३) इटली : इटलीको संसारमा एक विकसित देशको रुपमा चिनिन्छ । तर, यहाँ पनि महिलामाथि भेदभाव छ । यहाँका महिलालाई बिरामी भए भने पनिर उद्योगमा जान वा काम गर्न दिइदैन भने महिला सुन्दर नभए पनि उद्योगहरुमा प्रवेश दिइदैंन ।
४) इरान : इरानमा महिलमाथि विभिन्न भेदभाव गरिन्छ र खेल क्षेत्रमा यस्तो भेदभाव बढी छ । अझ भेदभाव कतिसम्म छ भने महिलालाई विश्वकपका म्याचहरु हेर्न प्रतिबन्ध छ ।
५) मिसौरी : सयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य मिसौरीमा महिलालाई एउटा अचम्मको नियम छ । यहाँका महिलाहरुलाई ब्रा–पेन्टीजस्ता अन्र्तवस्त्रहरु लगाउन प्रतिबन्ध छ । यदि कसैले यसको उल्लंघन गर्छन भने तिनलाई कडा कानूनी कारवाही हुन्छ ।
६) वेटिकन सिटी : यो संसारकै सबैभन्दा सानो र स्वतन्ध देश हो । जम्मा ४४ हेक्टर क्षेत्रफल भएको यो देश इटलीको रोममा छ । यहाँ महिललाई मतदान गर्न नपाउने नियम छ ।
७) यमन : यमनमा महिलामाथि विभिन्न भेदभाव छन्, यहाँका महिलाले कडा इस्लामिक ‘शरीयत’ कानूनको पालना गर्नुपर्छ भने अदालतमा पनि महिलामाथि विभिन्न प्रकारका भेदभाव छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.