वैशाख १०
काठमाडौं । पूर्वमा रहेको विभिन्न फेशन सोमा सहभागी भै १९ वर्षम प्रवेश गरेकी हसिना खातुन यतिबेला मोडलको रुपमा स्थापित हुने क्रममा छन् ।
बुर्का लगाउने मुश्लीम समुदायकी हसिना थुपै फोटो सेसनमा सहभागी भएपछि हालै सम्पन्न ग्ल्यारमस नेपालले आयोजना गरेको र्याम्प सो मा आफ्नो प्रस्तुति देखाइ आफूलाई व्यावसायिक मोडलिङ्गमा सक्रिय गराएकी हुन ।
इटहरीकी स्थायी बासीन्दा आकर्षक शारिरीक बनोट भएकी हसिनाले प्लस टु अध्ययन गरिसकेकी छिन् । साथै अन्जु पन्तको म्यूजिक भिडियोमा अनुबन्धन भै चाँडै नै सुटिङ्गको फ्ल्लोरमा जाने तयारी गदैछिन । तर उनलाई चलचित्रमा भने खासै रुचि नभएको स्पष्ट पारेकी छिन ।
मोडलिङ्गलाई समाजमा अझैपनि राम्रो नजरले हेरिदैन हसिनाले एउटा जिज्ञासाको जवाफ दिइन– मोडलिङ्गमा लागेका हामी मोडललाई पनि राम्रो नजरले हेरिएको पाएकी छैन, म त्यही नकारात्मक दृष्टिकोण परिर्वतन गर्न मोडल बनेकी हुँ ।
५ फिट ३ इन्च अग्ली हसिनालाई आफू त्यती राम्री मान्दिनन् तर उनको सौन्दर्यको प्रसंसा गर्नेहरु दिनप्रतिदिन बढदै छन् । राम्री भएकै कारण उनलाई प्रेम प्रस्ताव राख्नेहरुको संख्यापनि बढ्दो छ । तर मलाई प्रेममा रुचि छैन उनि भन्छिन ।
करियर बनेपछिमात्र प्रेम र विवाहका बारेमा सोच्न सकिन्छ । फूर्सदमा घुमघाम गर्न रुचाउने हसिनालाई मनपर्ने पहिरन गाउन तथा वन पिस हुन सपिङ्ग गर्ने तथा गीत सुन्ने सोखिन भएकी हसिना भविष्यमा भने कुशल उद्यमी बन्न चहान्छिन ।- दैनिक नेपाल डट कम

0 comments
प्रतिक्रिया दिनुहोस्...