चार महिनाको दुधे बालक बोकेर रुपन्देही बुटवलकी सञ्चिता थापा (बैजनी पहिरनमा) आफ्ना पति जीतेन्द्र सिंह थापाको शव बुझ्न एयरपोर्ट आइपुगेकी छन्।
अर्धचेत अवस्थामा रहेकी उनले आफ्नो दुधे बच्चालार्इ सम्हाल्न समेत सकेकी छैनन्। उनका आफ्नतले बच्चा बोकेका छन्। तीन महिना अघि मात्र छोरो हेर्न जितेन्द्र नेपाल आएका थिए। setopati
Related Posts


0 comments
प्रतिक्रिया दिनुहोस्...