ताप्लेजुङ, १३ असार । व्यवसायी लालबहादुर खड्काको हत्या आरोपमा पक्रउ परेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
गत जेठ २४ गते राति खड्का हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले फुरुम्बु–१ का २३ वर्षीय अर्जुनलेछर्बो लिम्बू, सन्दीपलेछर्वो लिम्बू र हिमाललेछर्बो लिम्बूलाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । रासस
dainiknepa


0 comments
प्रतिक्रिया दिनुहोस्...