-->
घट्यो सुनको भाउ
Advertisement

असार ९ काठमाडौं । साताको पाँचौ दिन आज बिहिबार सुनको भाउ तोलामा पाँच सय रुपौयाँले घटेको छ । आज सुन तोलाको पाँच सहय रुपैंयाले घटेर ५६ हजार रुपैँयमा काराबार भइरहेको नेपाल सनुचाँदी व्याबसायी संघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेर चाँदी सात सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
पछिल्लो समयमा सुन चाँदीको भाउमा निरन्तर उचारचढाव आइरहेको छ । सुन चाँदीको भाउमा आएको उतारचढावले कारोबार प्रभावित भएको सुन व्यासायीले बताएका छन् ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.