-->
उत्तर कोरियाका सर्वोच्च नेता तथा राष्टपति किम जोनको मृत्यु
Advertisement

उत्तर कोरियाका उच्च नेता किम जोन उनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल आएको छ ।
किमको मृत्युको हल्लाले दक्षिण कोरियाको शेयर बजार बढेको छ । त्यहाँको शेयर बजार ९ प्रतिशत बढेको हो ।
दक्षिण कोरियन सेनाका प्रमुखले उत्तर कोरियाका सर्वोच्च नेता किमको मृत्युको हल्ला फैलाएको लेखिएको भए पनि पुष्टि गर्ने कुनै आधार उल्लेख छैन्।
इस्ट एशिया ट्रिब्युनको वेभसाइटमा भने किमको मृत्युको उत्तर कोरियाली सरकारले पुष्टि गरेको उल्लेख छ । ट्रिब्युनले सबैभन्दा पहिला किमको मृत्युको खबर प्रकाशित गरेको हो ।
एशिया ट्रिब्युनले उत्तर कोरियाको एक टेलिभिजनलाई उद्धृत गर्दै किमको मृत्युलाई पुष्टि गर्ने प्रयास गरेको छ ।
किमको एक आत्मघाती आक्रमणमा मृत्यु भएको खबरमा उल्लेख छ । आक्रमणमा गम्भीर घाइते किमको उपचारका लागि अस्पतालमा लगेपछि मृत्यु भएको समाचारमा उल्लेख छ ।nayakhabar


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.