-->
एक हजारमा आफ्नै छोरा बेचिदिए बाबुले
Advertisement

एक आदिवासी बावुले आफ्नो छोरालाई एक हजार रुपैयाँका लागि बेचेको समाचार विश्वभर भाइरल भएको छ ।
समाचारमा जनाईए अनुसार भारतको झारखण्ड राज्यको सिंहभूम जिल्लाका एक गरिब आदिवासी बावुले आफ्ना छोरालाई रु एक हजार भारतिय रुपैयाँमा बेचेका हुन् । प्रहरी बच्चालाई उद्धार गर्ने प्रयत्नमा लागेको समाचारमा जनाइएको छ ।
घट्ना अनुसार भोटा सबर नाम गरेका अदिवासी बावुको छ जना बच्चाहरु छन् । हालसालै उनको श्रीमतिको मृत्यु भएको छ र घरमा कमाउने दुई मध्ये एक जनामात्र जिवित छन् । साथै भोटाको हाथमा गहिरो चोट लागेको छ जसका कारण उ आजभाली काम गर्न सक्तैन ।
घरमा आयश्रोत नै सुकेपछि उ गम्भीर आर्थिक संकटमा परेका छन् । अनि आफ्ना सन्तानहरुको निम्ति खानको जोहो गर्न उसलाई अहिले धौधौ परेको छ ।झाखण्डमा आदिवासी समुदायको आर्थिक अवस्था निकै दैनिय रहेको छ।Gorkhali khabar


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.