डण्डिफोर र छालाको चायामा
फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
चाँडै पकाउनु परेमा
कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २/३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ ।
घाउ खटिरामा
घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ ।
पेट दुखेमा
सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...