फिल्मीबजार,१५ असार २०७३,काठमाण्डौ ।
जिंक भोड्काले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आएकी सन्नी लियोनीले नेपाली ढाका टोपी लगाएकी छन् । उनले नेपाली ढाका टोपी लगाएको फोटो सार्बजनिक गर्दै नेपाली सास्कृतिक र नेपाली खाना निकै मन परेको समेत बताएकी छन् ।
तेस्रो पटक नेपाल आएकी सन्नीले लेखेकी छन् नेपाली टोपी मलाई निकै मन पर्यो र केही समयको लागि लगाउन पाउदा खुशी छु ।बलिडउ पोर्न स्टारले परिचित अभिनेत्री सन्नीको पछिल्लो समय पोर्न स्टारको परिचय बिस्तारै हराउदै गएको छ । करिब ३ दिन नेपाल रहेको सन्नी आज फर्किएकी छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...